मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टा (झापा)बाट रु १२ अर्ब २८ करोड ३० लाखका मालबस्तु आयात भएका छन् । यो आव २०८१र८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका…