‘असारे विकास’ न जनतालाई फाइदा, न काम नै गुणस्तरीय

-छविलाल बगाले आर्थिक बर्ष सकिन एक महिनामात्रै बाँकी छ । निर्माण व्यवसायीहरु पनि यही मेसोमा ‘हतारको विकास’ मा व्यस्त छन् । सम्झौता गरेर वर्ष दिनभर हराउने निर्माण व्यवसायीहरु वर्षा लागेपछि असारे परम्परा धान्दैछन् । अधिकांश आयोजनाको क्षेत्रमा अहिले काम भइरहेजस्तो देखिएको छ । कोही निर्माण व्यवसायीहरु धुलोमाथि नै प्राइमर लगाउँदै कालोपत्रे गर्ने त कोही हतार…