केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शम्भु भारतीलाई पक्राउ गरेको छ । चर्चित सुडान घोटाला काण्डका दोषी भनिएका भारती पक्राउ परेका हुन् । भारतीलाई ललितपुरस्थित आफ्नै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । सीआईबीका अनुसार भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाउने तयारी भइरहेको छ । उनलाई १४ करोड २० लाख विगो र…