■ पुनहरि बेलबासे, भैरहवा नेपाल सरकारले प्रदान गर्दै आएको वृद्धभत्ता रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा रहेको माछापुच्छ्रे बैँकको शाखारहित बैँकिङ्ग सेवाले हिनामिना गरेको समाचार बाहिरिएपछि नेपाल राष्ट्र बैँकले जेष्ठ नागरिकको रकम फिर्ता गर्न सो बैँकलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैँक भैरहवाका निर्देशक राजेन्द्र भट्टराईले सम्मरीमाई गाउँपालिकामा रहेको माछापुच्छ्रे बैँकको शाखारहित बैँकिङ्ग सेवाले वृद्धवृृद्धाको रकम हिनामिना…