साउथ एसियन पोलिपाइप इ.प्रालीको व्रान्ड एम्वेसडर दुर्गा विसुराल अनुवन्धित भएकी छिन् । विसुराल नेपालको प्रतिनिधित्व गर्न हेरिटेज इन्टरनेसनल नेपालको दायित्व प्राप्त मिस्टर हेरिटेजको आयोजनामा ११ जनवरी २०१९ मा होटल शंकरमा चयन भएकी थिइन् भने सिंगापुरमा १२ फेब्रुअरी २०१९ देखि १७ फेब्रुअरी २०१९ सम्म इप्लानेटद्वारा आयजित अन्तराष्ट्रिय प्रतियोगितामा मिस हेरिटेज २०१९ मा विभिन्न चार सवटाइटल गोल्ड…