ठूला विकास आयोजना एकदिन मात्रै ढिला हुँदा राज्य र सम्बन्धित निर्माण कम्पनीलाई लाखौं रुपैयाँ नोक्सान हुने गर्छ । नोक्सानबारे दुवैथरी जानकार हुँदाहुँदै पनि निर्माण आयोजना अलपत्र बन्ने धेरै उदाहरण नेपालमा छन् । यस्तै मध्येको एक उदाहरण हो, चितवनस्थित गोलाघाट पुल । रमण कन्स्ट्रक्सनको लापरवाहीका कारण यो पुल अलपत्र अवस्थामा पारेको छ । ठेक्का लागेको ७…