राष्ट्र बैंकले पौने ९ अर्बको विकास ऋणपत्र जारी गर्ने

नेपाल राष्ट्र बैंकले पौने ९ अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आज आइतबार ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र बोलकबोलमार्फत जारी गर्न लागेको हो । बजारमा तलरता बृद्धि भएसँगै राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्दै रकम खिच्न लागेको हो । बैंकले बोलकबोलमार्फत ८ बर्षको लागि ‘विकास ऋणपत्र ‘क’ २०८२’ जारी गर्न…