खाताको पैसा बिस वर्ष नचलाए जफत गरिने

नेपाल राष्ट्र बैंकले लामो समयदेखि बैंक खाता खोलेर पैसा जम्मा गर्ने तर कारोबार नगर्ने खातावालाको रकम जफत गर्ने भएको छ । बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तिय क्षेत्रमा सो अबधिसम्म जम्मा गरेको पैसा नझिक्ने तर बचतमात्र गर्ने भएकाले यस्तो पैसालाई निष्क्रिय रहेको…