ग्लोबल आईएमई बैंकको नयाँ फड्को

ग्लोबल आइएमई बैंक लि.ले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ । असार २५ गते अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्घाटन गर्नुभएको हो । विगत ११ वर्षदेखि बैंकिङ कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तरसम्म १७ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको र उक्त बैंकको…