एनसेल डेटा बण्डलिङ सहित हुवावे पि टेन प्लस बजारमा

हुवावे टेक्नोलोजिज्ले एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा एनसेलको डेटा सेवा बण्डलिङ र विषेश तवरले डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहारसहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । विश्व प्रसिद्घ क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोनले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस्…