नेपाल उद्योग परिसंघ (सिएनआइ) ले बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या हल गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकसँग माग गरेको छ । मुद्रा र शेयर बजारको समस्याका बारेमा अध्ययन गरेर त्यसको समाधानको उपाय दिनका लगि अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यदल गठन गरेको भोलीपल्ट सिएनआइले विज्ञप्ति जारी गर्दै समस्या समाधानको माग गरेको हो । मुलुकलाई आवश्यक पूँजी लगानी…