कफीको निर्यात ११ प्रतिशतले कमी

मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ । पछिल्लो तथ्याङ्कअनुसार देशभर वार्षिक ५१३ मेट्रिक टन कफी…