विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५–७६ को चालू तीन महिनामा कुल रु. १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु. नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा रु. ६९ करोड ५८ लाख १२ हजार बढी राजस्व संकलन भएको भन्सार प्रमुख…