चालु आर्थिक बर्षमा अपेक्षाअनुरुपको बजेट खर्च गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुसँग असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहंदरबारमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको पहिलो चौमासिकको समीक्षामा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई बजेट खर्च हुन नसक्नुको कारण समेत माग गरेका छन् । समीक्षा बैठकमा…