नेपाल र बंगलादेशका बैंकिङ इन्ष्टिच्युटबीच सहमतिपत्रमा हस्ताक्षर

बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्ट, ढाका, बंगलादेश बीच बैकिङ तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दिर्घकालीन रुपमा सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । ढाकास्थित बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा लक्ष्मीपूजाका दिन आयोजित एक विशेष अवसरमा भएको सहमतिपत्रमा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालको तर्फबाट…