नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सुन बजार व्यवस्थापनमा भने केही लचकता अपनाएको छ । दैनिक अधिकतम २० किलो सुन बजार पठाइरहेको अरवस्थामा अव मासिक हिसावमा बजार व्यस्थापन गर्न सकिने नीति राष्ट्र बैंकले अवलम्बन गरेको हो । सुन चाँदी व्यवसायीहरुले दैनिक रुपमा २० किलो सुन वितरण गर्दा कुनै सयममा…