४ मेगावाटको अपर छ्याङ्दी निर्माण गरिने

२ मेगावाटको छ्याङ्दी खोलाको निर्माण सम्पन्न गरिसकेको छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको अपर छ्याङ्दी निर्माण गर्ने भएको छ । जिल्लाको दोर्दी गाउँपालिकामा निर्माण गर्ने भनिएको यो आयोजनाकोे प्रवद्र्धक कम्पनी छ्याङ्दी हाइड्रोपावरले आयोजनाको वित्तीय व्यवस्थापन गरेको हो । आयोजनामा बैंक अफ काठमान्डू ‘बिओके’ को अगुवाईमा कुमारी बैंकले पनि ऋण लगानी गर्ने टुंगो लागेको आयोजनाका प्रबन्ध संचालक…