काठमाडौैं महानगरपालिकाले आर्थिक वर्ष ०७५–७६ का लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार सम्पन्न नगरसभामा उपमेयर हरिप्रभा खड्गीले १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेस गरिन् । खड्गीले पेस गरेको बजेटमा बजेटका स्रोत र बजेट विनियोजनका क्षेत्र पनि उल्लेख गरिएको छ । खड्गीले पेस गरेको बजेटमा ४ अर्ब…