प्रतिनिधिसभा बैठकमा आजदेखि मन्त्रालयगत शीर्षकमा छुट्टाछुट्टै छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छुट्टाछुट्टै छलफल सुरु हुने भएको हो । छलफल अहिले विहान ११ बजेदेखि शुरु हुने बैठकमा आज पहिलो दिन ४ वटा मन्त्रालयको बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । आज बैठकमा कृषि भूमि व्यवस्था तथा सहकारी,…