आजदेखि ब्रोकर कम्पनीमार्फत अनलाइन प्रणालीको परिक्षण

आजदेखि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ब्रोकर कम्पनीमार्फत अनलाइन प्रणालीको परिक्षण गर्ने भएको छ । नेपाल स्टक ब्रोकर एसोसिएसनले सिफारिस गरेका पाँच ब्रोकर कम्पनीमार्फत परीक्षण थाल्न लागिएको हो । नेप्सेका अनुसार एसोसिएसनले सिफारिस गरेका एबिसि सेक्युरिटिज, मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ्, लिन्च स्टक मार्केट, सेक्योर्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरुटिजमार्फत परिक्षण गर्न लागिएको हो । अनलाइन प्रणालीको कर्यान्वयनका…