नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट पोखरासम्म एक घण्टामै आईपुग्ने गरी रेल आउने दोहोर्याएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले देशलाई गरिब बनाइराख्न नहुने बताए । ‘यो देशलाई अबपनि गरिब बनाइ राख्न मिल्दैन, र हुँदै हुँदैन ।’ ओलीले भने । उनले देशमा गरिबी हटाएर समृद्ध बनाउन औद्योगिकरण, कृषिलाई आधुनिकिकरण गर्नुका साथै रेल,…