बुटवल औद्योगिक क्षेत्रको व्यवस्थापनले मनपरी गरेपछि…

बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरुले ब्यवस्थापन पक्षले मनपरी गर्न थालेको गुनासो गरेका छन् । औद्योगिक क्षेत्रको विकासका लागि नभई अस्तब्यस्त बनाउने खालका गतिविधि गर्न लागेको उनीहरूको आरोप छ । पटक–पटक नाली बनाउन माग गर्दा ब्यवस्थापन कार्यालयले बेवास्ताले हालैको वर्षाबाट झण्डै करोडको क्षति ब्यहोर्नुपरेको भन्दै उनीहरूले क्षतिको विवरण लिने कामसम्म नभएको दुःखेसो गरे । औद्योगिक क्षेत्र ब्यवस्थित…