पुँजी विकास सहकारीको ठगी धन्धा

राजधानीमा सञ्चालन भएका अधिकाशं सहकारी संस्थाहरुले बचतको नाममा ठगीधन्धानै चलाएको खुलासा भएको छ । अत्याधिकमात्रामा रहेका सहकारीमध्ये न्यूरोडको पाकोमा कार्यालय राखी सञ्चालनमा रहेको ‘पुँजी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ ले बचतकर्तासंग चर्को व्याज साथै ऋण दिने भन्दै तमसुक गराएर रकम नदिई असुल धन्धा चलाएको भेटिएको हो । सो सहकारीका पदाधिकारीहरुले संस्थाको हित भन्दा व्यक्तिगत…