पीडितलाई ग्लोबल आइएमईको ६५ लाख

तराईलगायत मुलुकका विभिन्न भागमा आएको बाढी–पहिरो पीडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ग्लोबल आइएमई बैंकले ६५ लाख प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरे । कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको…