एक लाख कम्पनी खारेज

कम्पनी रजिष्ट्रारको कार्यालयले एक लाख कम्पनीलाई खारेज गर्ने भएको छ । लामो समयदेखि बन्द रहेका कम्पनी खारेजीको प्रक्रिया शुरु गरेसंगै पहिलो चरणमै सो संख्याको कम्पनी खारेज नै हुने भएका छन् । कार्यालयले एक पटक सञ्चालन गरेर विभिन्न कारणले बन्द भएका कम्पनीहरु खरेजीको प्रक्रिया अघि बढाएपछि कम्पनी चलाउन नसकेकलाई समेत केही हदसम्म भएपनि सुख मिल्ने भएको…