राष्ट्रिय सहकारीद्वारा बाढी पीडितलाई २५ लाख प्रदान

राष्ट्रिय सहकारी संघ नेपालले बाढीपहिरो पिडितहरुका लागि सहयोगार्थ २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरेको हो । संघले आफ्नो मातहतमा रहेको केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत देशभरी रहेको ३३ हजारभन्दा बढि प्रारम्भिक सहकारी…