आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (७ साउन) रु. १० अर्ब बराबरको ‘विकास ऋणपत्र-२०८५’ बिक्री गर्ने भएको छ । तीनवर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । आज बिहान १० बजेदेखि…