Midea द्वारा Blue Smile सिरिज Microwave Oven सार्वजनिक

विश्वस्तरको घरेलु उपकरण निर्माता Midea ले नेपालमा आफ्नो नयाँ Blue Smile Series Microwave Oven को सार्वजनिक घोषणा गरेको छ । यो सिरिजमा प्रयोग गरिएको Inverter Quattro Technology ले खाना समान रूपमा तताउने, ऊर्जा-दक्ष र भरपर्दो कुकिङ अनुभव सुनिश्चित गर्दछ । साथै, यसमा दिइएको 10 Years Warranty on Magnetron ले दीर्घकालीन भरपर्दो प्रदर्शनको ग्यारेन्टी प्रदान गर्दछ।…