धादिङका १३ स्थानीय तहले ल्याए १० अर्ब बढीको बजेट

विकाश रौनियार, गजुरी (धादिङ) धादिङका १३ वटा स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका छन् । बजेटमा धेरैजसो स्थानीय तहले कृषि र स्वास्थ्य क्षेत्रमा बढी बजेट केन्द्रित गरेका छन् । नीलकण्ठ नगरको १ अर्ब २२ करोड नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२∕०८३ को लागि १ अर्ब २२ करोड ९३…