ओजीपी : नेपाल कहिले जाने ?

‘तपाईंहरू ओजीपीका लागि आउनुभएको होइन ?’ जर्जियाको एयरपोर्टबाटै विशेष खातिरदारी गरियो । ओजीपीका लागि आएका भन्नासाथ यिनीहरू राम्रो काम भइरहेका देशबाट आएका हुन् भन्ने ‘इम्प्रेसन’ सबैमा देखियो । ओपन पार्लियामेन्ट, ओपन डाटा, ओपन सरकार, सरकारले गरेका काममा नागरिक पहुँच र सहभागिता । न्यायमा पहुँच, न्यायपूर्ण समाजको सपनादेखि सूचनाको हक हुँदै लैङ्गिक समानतासम्म विश्व समुदायका प्रतिनिधिहरूले…