जिन्दगीका एघार वर्ष

– बबिता बस्नेत जिन्दगीको ११ घन्टा कति हो भनेर कसैले सोध्यो भने जवाफ हुन सक्छ, ‘तपाईंले त्यो ११ घन्टा कसरी बिताउनुभयो, त्यसमा भर पर्छ ।’ हिन्दू धर्म–संस्कृतिमा ११ दिनको ठूलो महत्व छ । ११ वर्ष ? एघार वर्षमा त के हुँदैन र ? १२ वर्षमा बगेको खोलो पनि फर्कन्छ भन्ने भनाइ नै छ । खोलो…