नेताले कसको अभिभावकत्व लिने ?

– बबिता बस्नेत प्रधानमन्त्री केपी ओलीले मण्डल र डुम बालिकाको अभिभावकत्व लिनुभयो । एमाओवादी अध्यक्ष प्रचण्ड पिटर र अरुणको अभिभावक बन्नुभयो । कुन मन्त्रीले कसलाई, सांसदहरू यसले उसको, उसले त्यसको... यो समुदायको बच्चाको अभिभावकत्व, ऊ समुदायको बच्चाको अभिभावकत्व...। निरक्षरता उन्मूलन गर्ने लक्ष्यअन्तर्गत विद्यालय भर्ना अभियानको दिन पारेर गत हप्ता नेताहरूबाट बच्चाको अभिभावकत्व लिने होड नै…