पैतृक सम्पत्ति कसलाई ?

– बबिता बस्नेत पैतृक सम्पत्तिमा अधिकार कसको ? नेपालमा सम्भवतः धेरै बहस र पटक–पटक कानुनमा संशोधन भएको विषय हो यो । जति छलफल र संशोधन भए पनि बाबुआमाको सम्पत्तिको उपभोग भने छोराले नै गर्दै आएका छन् । सदियौँदेखि छोरामा हक लाग्दै आएको पैतृक सम्पत्तिबारे नेपालमा सबैभन्दा बढी बहस भएको ०५८ सालमा हो । एक सय…