बाबुराम–प्रचण्ड र भारतीय खुफिया प्रमुखबीचको गोप्य भेटघाट

– रवीन्द्र श्रेष्ठ भारतीय सरकारलाई भारतीय विस्तारवाद भनेर प्रचण्ड–बाबुराम दुबैले सयौँ लेख, दस्तावेज लेखे । यी दुबैले ‘भारतीय विस्तारवाद–मुर्दावाद’ भनेर पार्टीका बैठक सम्मेलनहरूमा सयौँ पटक नारा पनि लगाए । भारतीय सरकारलाई जनयुद्धको दुश्मन शक्ति भनेर किटानीका साथ प्रचण्ड बाबुुराम दुबैले लेखेको तथ्य इतिहास साक्षी छ । तर जनयुद्धको उत्कर्षको बेलामा पुगेर भारतीय गुप्तचर एजेन्सी ‘रअ’…