आत्मवृत्तान्तको ऐनामा पात्र टंकप्रसाद

भारतीय सोसलिस्टहरूको सद्भाव र सहयोग अनि लोहियामार्फत महावीरशमशेर जयप्रकाशमार्फत सुवर्णशमशेरको गरेर पचास हजारको बन्दोबस्त भइसकेपछि कोलकातामा भएको सम्मेलनमा नेपाली राष्ट्रिय काङ्ग्रेसको जन्म भयो । सारा दौडधुप आफूले गरेकोले स्वाभाविक रूपमा पदको अध्यक्षको दाबेदार बीपी नै थिए, तर डिल्लीरमण रेग्मीको पनि अध्यक्ष पदमा भएको दाबीले कुरो सजिलो रहेन । यस अवस्थामा गणेशमानले जुक्ति निकाले जेलमा भएका…