घर बसेर हामी के गर्दैछौँ ?

■ बबिता बस्नेत कोभिड-१९ को आक्रमणबाट बच्न सरकारले राष्ट्रब्यापी ‘लकडाउन’को घोषणा गरेको छ र केही समयदेखि हामी घर-घरमै छौँ । ‘घर’ मानिस बाँचुञ्जेलका लागि स्थायी ठेगाना र बस्नका लागि सुरक्षित स्थान पनि हो । आफू र परिवार सुख-शान्तिसँग बस्नकै लागि घरको परिकल्पना गरिएको हुन्छ । तर सुरक्षित मानिएको त्यही घर कतिपय महिलाका लागि भने असुरक्षित…