कोरोनालाई जितौँ र जीवनपद्धतिमा पुनर्जागरणको बाटो पहिल्याऔँ

■ जगदिश कुमार थापा यतिबेला कोरोना–महामारी चलिरहेको छ । अदृश्य यस जीवाणुको शैली, शक्ति र यसले पुऱ्याउँदै गरेको क्षति हेर्दा यो महामारी मात्र नभई विश्वयुद्ध नै हो । सिङ्गो विश्व कोरोना भाइरसविरुद्ध एकतिर उभिएको छ र अर्कोतिर यही अदृश्य जीवाणु रहेको छ, र मानव समुदाय हायलकायल बनिरहेको छ । सारा गतिविधि तथा आर्थिक क्रियाकलाप ठप्प…