काङ्ग्रेसमा ब्यक्तिगत आकाङ्क्षी भ्रष्टहरूको वर्चश्व अन्त्य आवश्यक

■ दामोदर पौडेल तानाशाही लुकेर मात्र आउँदैन । यो भ्रम दिएर आउँछ, लोकतन्त्रवादीहरूको बुई चढेर आउँछ, कहिले लोकतन्त्रको आवरणमा पनि आउँछ । कहिले त लोकतन्त्रलाई दुरुपयोग गरेर समेत आउँछ । लोकतन्त्रवादीहरूले गरेका गल्ती, पदलोलुपता, जनताबाट गुमाएका साखको कारणले पनि तानाशाही आउँछ । कुनै पनि तानाशाहले बन्दुकको भरमा जनतलाई दबाउन सक्दछ । उसले जनतलाई पहिला शीरमा…