■ दामोदर पौडेल सरकारले कुनै पनि राजनीतिक दल फुटाउनको लागि संसदमा ४० प्रतिशत संख्याले माग गरेरमा सो दल फुट्ने अध्यादेश ल्याएको र राष्ट्रपतिबाट तत्काल सो अध्यादेश पास गरेको सन्दर्भ यतिबेला चर्चाको केन्द्रमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा आएको यस अध्यादेशमा राष्ट्रपतिबाट हस्ताक्षर भएकोले त्यो अस्थायी ऐन नै बनिसकेको छ । यसबाट…