यो विषय अब नौलो रहेन कि कोरोना भाइरसको प्रकोप विश्वव्यापी रूपमा फैलिन पुगेको छ । सय हाराहारीका मुलुकमा कोरोनाले उपस्थिति जनाउँदा यस भाइरसको उत्पत्ति थलो मानिएको चीन, जो तीव्रतर आर्थिक विकासको लागि संसारकै ‘रोल मोडल’ कहलिएको थियो, आर्थिक गतिविधिको दृष्टिले यस्तो शक्तिशाली देशको समेत ढाड भाँचिदिएको अनुभूति गरिँदै छ । विश्व अर्थतन्त्रमा यो भाइरसका कारण…