■ तिलक पौडेल बिजुलीको प्लगलाई पनि भाले–पोथी भनिँदो रहेछ (पीन भएको भाले (+) र प्वाल भएको पोथी (–) । गणितमा पनि धनचिह्न (+) र ऋणचिह्न (–) भन्ने गरिन्छ । परमाणुका टुक्रालाई पनि प्रोटोन (+) इलेक्ट्रोन (–) र न्युट्रन (०) भनिन्छ । फल फल्ने वनस्पतिका फूलमा पनि पुङ्केशर (+) र स्त्रीकेशर (–) भनिन्छ । यसरी हेर्दा…