■ देवप्रकाश त्रिपाठी कुनै पनि राजनीतिक दल निश्चित विचार–दर्शनद्वारा निर्देशित हुन्छन्, यो सही हो । दलहरूमध्ये विचारको सर्वाधिक बहस कम्युनिस्ट पार्टीहरूभित्र हुने गर्छ, यो पनि सही हो । तर, कम्युनिस्टहरू विवादको लागि ठूला विषय नभेटिँदा कहिलेकाहीँ झिनामसिना र उटपट्याङ लाग्ने, जस्तै लेनिनको दाह्री, स्टालिनको जुँगा र माओकी पत्नीलाई समेत बहसको विषय बनाउने गर्दछन् । एकपटक…