गर्भावस्थामा दही, चिउरा र बेबी सावर

■ बबिता बस्नेत महाऋषि अष्टबक्र आफ्नै पिताले दिएको श्रापका कारण आठ प्रकारका अपाङ्गतासहित जन्मिएका थिए । उनको कथा आमा गर्भवती हुँदा के गर्न हुन्छ, के गर्न हुँदैन या के गऱ्यो भने के हुन्छ ? भन्ने कुरासंँग सम्बन्धित छ । अष्टबक्र आमाको गर्भमा रहेका बेला आमा ऋषिआश्रममा बेद सुन्न जाने गरेकाले पेटमै हुँदा उनलाई बेद कण्ठ…