यादव शर्मा कुनै समय थियो– एसएलसी परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्नु अर्थात् ‘बोर्डफस्ट’ हुनु भनेको देशकै उम्दा नागरिक भएको प्रमाणित हुनु । आफूले पढेका विषयको परीक्षामा सर्वाधिक अङ्क प्राप्त गरेर उत्तीर्ण हुनु निश्चय नै एउटा सुन्दरतम् सफलता हो । पढाइमा राम्रा व्यक्तिसँग सामान्य मानिसमा भन्दा केही बढी क्षमता हुन्छ र त्यस्ता व्यक्तिलाई क्षमतावान् भएको स्वीकार…