इन्द्रबहादुर बराल सर्सर्ती हेर्दा र सुन्दा बहुलवाद र बहुदल शब्द समानार्थीजस्तै देखिन्छ । तर, अलि गहिरिएर हेऱ्यो भने ठीक विपरीतार्थ प्रस्ट देखिन्छ । यस्ता सवालमा नेपालको राजनीति सतहीपनमै अल्झेको पाइन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको क्रममा बहुलवाद कि बहुदल भन्ने विषयमा निकै लामो बहस पनि चल्यो । लोकतान्त्रिक शक्ति नेपाली काङ्ग्रेसले बहुलवादको पक्षमा…