सांसदको काम विधि बनाउने कि विकास गर्ने ?

मुलुकले सङ्घीय राज्यप्रणाली अङ्गाल्नुअघि अर्थात् ०५४ मा तत्कालीन सरकारले सांसदहरूलाई खुसी तुल्याउने उद्देश्यले ‘सांसद विकास कोष’को नाममा प्रत्येक सांसदलाई निश्चित रकम प्रदान गर्ने प्रचलन शुरु गऱ्यो । आफ्नो निर्वाचन क्षेत्रमा विकास–निर्माणका काम गर्ने नाममा सांसदलाई सोझै रकम बाँड्ने कार्यको सचेत तप्काले त्यतिबेलै विरोध जनाए पनि विरोधको कुनै जोड चलेन । तार्किक विरोधका बाबजुद त्यसरी सांसदलाई…