अर्थमन्त्रीको इमानदारी !

डा. तिलक रावल राजस्व सङ्कलन र कुल खर्चको लक्ष्य संशोधन गर्ने क्रममा केही हप्ताअघि मात्र सरकारले यी शीर्षकमा कटौती गरेको छ । आफैंले ६ महिना पहिले ताकेका लक्ष्यहरू हासिल गर्न सक्दिनँ भनी प्रस्ट बताउने अर्थमन्त्रीको यो कदमको तारिफ गर्नु नपरे पनि धेरै नकारात्मक टीका–टिप्पणी पनि गरिरहनु नपर्ला । यो उहाँको इमानदारी हो । पुनश्चः मन्त्रीज्यूले…