केशवप्रसाद चौलागाईं सीके राउतले स्वतन्त्र मधेश राज्यको मागको लागि गर्दै आएको सशस्त्र आन्दोलनलाई परित्याग गरेर राष्ट्रिय मूलधारको राजनीतिमा प्रवेश गर्ने सहमतिसहितको नेपाल सरकार र सीके राउत समूह बीचको सम्झौताले नेपालको एकता, अखण्डतालाई सवल बनाउँदै शान्तिपूर्ण राजनीतिक अभ्यासमा संलग्न रहेर मुलुकको विकास र समृद्धिको यात्रालाई थप राष्ट्रिय सामर्थ्य निर्माण गर्न सकिने आम विश्वासलाई सम्मान गरेको छ…