गीतसँग किन डरायो सरकार ?

बबिता बस्नेत सामान्यतया गीतमा सर्वसाधारणको चाहना समेटिएको हुन्छ । विश्वमा सबैभन्दा बढी गीतहरू माया, प्रेम, यौन र धोखासँग सम्बन्धित छन् । शास्त्रीय हुन् या आधुनिक या पप, रक जे भए पनि गीतमार्फत मानिसले एक–अर्काप्रतिको आकर्षणलाई रोमाञ्चक, मार्मिक या भावुक तरिकाले प्रस्तुत गरेको पाइन्छ । तर, कम्युनिस्ट प्रणालीमा भने प्रायः जे गरिन्छ, जनताका नाममा गरिने हुँदा…