– सन्देश शर्मा ‘सिन्डिकेट’ कुनै नयाँ शब्द नभए पनि यतिबेला एकाएक लोकप्रिय भएर जनजनको जिब्रोमा झुन्डिएबाट यो नयाँ सेलेब्रिटी शब्द नै बन्न पुगेको छ । विगतमा यातायात क्षेत्र वा यातायात व्यवसायीमाझ विशेष रूपले प्रयुक्त हुँदै आएको यो शब्द यतिबेला पनि यातायात क्षेत्रको विकृति हटाउने सरकारी उपक्रमसँगै व्यापक चर्चामा आएको छ । यातायात क्षेत्रमा दबदबा मच्चाउँदै…