– डा. तिलक रावल दुई ठूला वाम पार्टी मिलेर विभिन्न तहका चुनाव त जिते, तर चाँडै हुने भनिएको एकता भने भएको छैन । कहिले हुने भन्ने ठोकुवा कसैले गर्न सक्ने स्थिति छैन । प्रधानमन्त्री ओलीको अप्रिल ६ तारिखको तीनदिने भ्रमण समाप्त भएर भारतका प्रधानमन्त्री मोदीजी आउने बेलासम्म पनि यो सम्भव भएन । बहुप्रचारित अप्रिल २२…